Skip to content
Pokharapress Logo
२ पुष २०८२, बुधबार

बलत्कारको मुद्दामा सफाई पाए पनि बाल यौन दुरूपयोग मुद्दामा पल शाह जेल चलान

loading views..

नवलपुर।नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई अढाई वर्ष जेल सजाय गरेको छ ।न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले हिजो (मंगलबार) यस्तो फैसला गरेका थियो ।अदालतले शाहलाई २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ ।शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । उनीमाथि बलात्कारको अभियोग थियो ।शाहले बलात्कार अभियोगबाट सफाइ पाएका छन् । उनको मुद्दा बाल यौन दुरूपयोगमा झरेको हो

loading views..

arrow प्रतिक्रिया दिनुहोस्