Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गण्डकी गाउँपालिकाको सबै  सेबा तोमन डाँडाबाट सुचारु

loading views..
Nepal Telcome

गोरखा।गोरखाको गण्डकी गाउँपालिकाले आजको मितिबाट तोमनडाँडाबाट सबै सेबा सुचारु गरेको गण्डकीगाउँपालिका भरिका नागरिकलाई पायक पर्ने स्थान वडा स्थीत तोमन डाँडाबाट सेबा सञ्चानमा ल्याइएको गाउँपालिका अध्यक्षदिपक तिमिल्सना साकारले जानकारी दिए

तोमन डाँडामा सेवा केन्द्र रहँदा राजमार्गबाट सहजै सबै वडामा यातयातका साधनहरुबाट पुग्न सकिने भएकाले गाउँ कार्यापालिकाकोबैठकले निर्णय गरेको अध्यक्षको भनाई अहिले प्रशासनिक कार्य गदै आएको भुम्लीचोकमा आबत जाबतमा समस्या परिरहनेभएकाले पालिका बासिलाई सुगम स्थल बनाइएको अध्यक्ष तिमिल्सनाले बताए

गण्डकी गाउँपालिकाको बिद्यालयको नाममा रहेको तर उपभोगमा नरहेको खाली भबनबाट सेबा सुचारु गरिएको कार्यालयकोलागि स्थानिय बासीले जग्गा दिने प्रतिबद्धता जनाइ सकेकाले अब आउने गाउँ सभाले निर्णय गरे पछि काम अघि बढ्ने गाउँपालिकालेजानकारी दिएको गाउँपालिकाको केन्द्र सार्ने योजना भएता पनि दुइ तिहाई मत नपुग्दा सार्न नसकिएको हो जनताको मत भन्दाअरु कुनै ठुलो मत नभएकाले अब छिटै नै गण्डकी गाउँपालिका बासिको  चाहाना पनि पुरा हुने अध्यक्ष तिमिल्सनाले बताए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link