Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

म अहिले चितवनबाटै लड्छु मेरो दिमागमा दायाँबायाँ अर्को छैनःप्रचण्ड

loading views..
Nepal Telcome

पोखरा।नेकपा माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डले आगामी चुनावमा आफू चितवन बाट दायाँबायाँ नगर्ने प्रष्ट पारेका छन् चुनावजित्नेमा ९९ प्रतिशत कन्फिडेन्स रहेको उनले बताए प्रेस सेन्टर नेपाल काश्कीले गरेको अन्तरक्रियामा बोल्दै प्रचण्ड चितवन बाट आफ्नो उम्मेदवारी तय भएको उल्लेख गरेका हुन् पत्रकारले उनलाई चुनाव क्षेत्र परिवर्तनको सम्भावनाबारे सोधेका थिए

प्रचण्डले भने, ‘अहिले विभिन्न जिल्लाबाट मलाई हाम्रो पार्टी अन्य पार्टीका साथीहरुले हाम्रोमा आइदिनुपऱ्यो भनिराख्नुभएको सबैलाई धन्यवाद नै भन्न चाहन्छु तर अहिले चितवनबाटै लड्छु मेरो दिमागमा दायाँबायाँ अर्को छैन

उनले चितवनका जनताको चेतना भावनामा आफूलाई विश्वास रहेको उल्लेख गरे प्रचण्डले थपे, ‘गठवन्धन पनि छँदै,गठवन्धनमा कुनै विमति छैन त्यसैले मैले चितवन छोड्दा राम्रो सन्देश दिँदैन यहाँ जित्छु भन्नेमा झण्डै झण्डै पूर्ण कन्फिडेन्स विश्वासमा छु

उनले विगतमा आफूले विभिन्न जिल्लामा चुनाव लडेर प्रचण्ड देशभरीका जनभाबनाको कदर भएको बताए। अहिेल चितवन छाड्दाडराएर हिँडेको जस्तो हुने उनको भनाइ

त्यसो गर्न चाहन्न, किनकी मैले जित्छु,’ उनले भने

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link