Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

लिगलिकोट – सिरानचोक – गोरखा दरबार  म्याराथुन प्रतियोगितको उपाधी नेपाली सेनाका तीर्थ बहादुर तमाङलाई

loading views..
Nepal Telcome

गोरखा।नेपाली सेनाका जमदार तीर्थ बहादुर तमाङले घण्टा ११ मिनेट सेकेण्डमा निर्धारित ४२ किलोमिटर दुरी पार गर्दै म्याराथुन दौडकोप्रथम उपाधि हासिल गरेका छन् शनिबार म्याराथुन दौडमा सहभागी ९३ जनालाई पछि पार्दै उपाधि हात पार्न सफल भएका हुन् उनले नगद एक लाख पचास हजार नगद सहित मेडल प्रमाण पत्र पाएका छन् त्यस्तै उप बिजेताको रुपमा भारतिय सेनामाकार्यरत अनिश थापा मगर घण्टा १२ मिनेट १७ सेकेण्डमा दुरी पार गरेका गर्दै एक लाख रुपैयाँ सहित नगद मेडल प्रमाण पत्रपाएका हुन् नेपाली सेनाका बरख गणका मोहनदेब जोशीले घण्टा १५ मिनेट १५ सेकेण्ड दुरी पार गर्दै तेश्रो भए उनले नगद७५००० हजार पाएका छन् ।चौथो पाँचौं भएका चण्डीप्रसाद गणका देबराज महातरा भिमकाली गणका गोवीन्द कार्कीलाई ५० ३५ हजार प्रदान गरियो १० जनामा पर्न सफल अर्जुन राई, थम बहादुर अधिकारी, अशोक बराम, रैबत बहादुर दाहाल, बिमलखड्कालाई ३० , २५ , २० , १५ , १० पुरस्कार प्रदान गरियो नेपालको उत्पति देखि जग सम्म अबधारण बमोजिम सञ्चालनभएको दोश्रो लिगलिगकोट सिरानचोक गोरखा दरबार खुला म्याराथुन दौड प्रतियोगिता २०७९ ले राष्ट्रिय एकिकरणमा वीर गोर्खालीदेखाएको अदम्य साहास चरित्रलाई मद्वत पुग्ने रिपुमर्दन गोरखाका गणपति हेम बिष्टले बताए कार्यक्रममा जिल्ला समन्वयसमितिका प्रमुख मोहोन बहादुर थापा गोरखा नगरपालिकाका मेयर कृष्ण राना पालुङटार नगरपालिकाका मेयर बिबश चिन्तनसिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ लगाएतले मनतव्य राखेका थिए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link