Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

भिमसेन गाउँपालिक बोर्लाङको आयोजनमा गण्डकी प्रदेश स्तरिय ठूलो धनराशीको भलिबल प्रतियोगिता हुने

loading views..

गोरखागोरखाको भिमसेन गाउँपालिकाको बोर्लाङ गण्डकी प्रदेश अन्तर जिल्ला स्तरीय पुरुष तथा खुल्ला महिला भलिबलप्रतियोगिता हुने भएको बुधबार बोर्लाङ खेलकुद बिकास समिति गोरखाले गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै सो कुराजानकारी गराएको हो स्वास्थ्यको लागि खेल राष्ट्रका लागि खेल भन्ने मुल नाराका साथ गण्डकी प्रदेश भरिका नयाँ पुरानाखेलाडीहरुलाई एक ठाउँमा जम्मा गराई प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्नका लागि यो खेल आयोजना गरिएको बोर्लाङखेलकुद समितिका अध्यक्ष निराजन श्रेष्ठले जानकारी दिए बिगत २० बर्षदेखि नियमित रुपमा खेल आयोजना गरिएता पनिकोभिडका कारण दुई बर्ष प्रतियोगिता रोकिएको उनले जानकारी दिए जम्मा २१ लाख ३२ हजार खर्च आउने अनुमान गरिएकोआयोजकले जनाएको भलिबल प्रतियोगितामा पुरस्कार पुरुष तर्फ प्रथम स्थान हासिल गर्ने टिमलाई १३०००० सहित गोल्डमेडलकप , द्धितिया हुनेलाई ७०००० हजार सहित सिल्भर मेडल कप तृतिया स्थान प्राप्त गर्ने टिमलाई ३५००० हजार सहित ब्रोन्ज मेडल कप चौथो हुने टिमलाई रु १५००० हजार नगद मात्र पुरस्कार दिइने आयोजकले जनाएको पुरस्कारको ब्याबस्थापन भने बोलाडवडा बाट एक लाख पचास हजार वडा बाट पचास  हजार छुटाइएको भिमसेन गाउँपालकाले भने रु २००००० मौखिकसहमति दिइएको आयोजकको भनाई गोरखाबाट बैदिशिक रोजगारको शिलशिलमा बाहिर रहेकाहरुले सहगोग गर्ने बताएकोआयोजकले बताएको त्यस्तै खुला महिला तर्फ प्रथम पुरस्कार ७०००० नगद सहित कप गोल्डमेडल द्धितिया ४०००० सहित कपसिल्भर मेडल तितृया २०००० हजार सहित कप ब्रोन्ज मेडल चौथोलाई रु १०००० पुरस्कार ब्यावस्था गरिएको हो भेटेरेन्सभलिबल प्रतियोगिता भिमसेन गाउँपालिकाको वडा स्तरिय हुनेछ ३५ बर्ष भन्दा माथिका खेलाडीहरु रहनेछन् यो खेलको प्रथमपुरस्कार प्रथमलाई ४० केजीको खसी द्धितियालाई २५ केजीको खसि रहनेछ खेलमा भाग लिन चाहाने खेलाडीहरुले २०७९असोज ११ गते बेलुका बजे सम्म टिम दर्ता गरि सक्नु पर्ने एउटा टिममा जना भन्दा बढी राष्ट्रिय खेलाडी समाबेश गर्न पाइनेछैन टिममा जम्मा १२ जना मात्र रहनु पर्ने दर्ता शुल्क पुरुष तर्फ रु ७००० महिला तर्फ रु ५००० तोकिएको आयोजकलेजनाएको बिजय दशमीको पावन अबसरमा असोज १२ देखि १६ गते सम्म सरस्बती माबि बोर्लाङगमा खेल हुने आयोजकसमितले जनाएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्