Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७०

loading views..
Nepal Telcome

पोखरा।आगामी मंसिर गते हुने प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या करोड ७९ लाख ८८ हजार ५७० रहेको  निर्वाचन आयोज आज एक विज्ञप्ति जारी गर्दै कुल मतदाता संख्या सार्वजनिक गरेको हो  

आयोगका अनुसार कुल मतदातामा ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष १८५ जना अन्यरहेका छन्  २०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी आगामी मंसिर गतेसम्ममा १८ वर्ष ृउमेर पूरा हुनेहरुको नाम अन्तिमनामावलीमा समावेश गरिएको आयोजले जनाएको  

यसैगरी मतदाता संख्या समेतका आधारमा आयोगले १० हजार ८९१ मतदान स्थल अन्तर्गत २२ हजार २२६ मतदान केन्द्रहरु रहेन गरीमतदान केन्द्र स्वीकृत गरेको  

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link