Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय सदस्यमा गोरखाका व्यापारी रामहरि केसी निर्वाचित

loading views..

गोरखा।नेपाल उद्योग व्यापार महासंघकाो प्रथम भेलाले  केन्द्रीय सदस्यमा गोरखाका युबा ब्याबशायी रामहरी केसीनिर्बाचित भएका छन् बिहिबार काठमाडौमा भएको प्रथम भेलाले गोरखाका सफल ब्याबशायी केसी चयन भएका हुन् ।अधिबेशनलेखिमलाल भण्डारीको अध्यक्षतमा केन्द्रीय समिति गठन गरेको हो

loading views..

arrow प्रतिक्रिया दिनुहोस्