Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

पानी र बर्षादका कारण फोहोर उठाउन ढिला भएक होः क्लिन गोरखा

loading views..
Nepal Telcome

गोरखा।गोरखा नगरपालिकाको फाहोर बयाबस्थापना गर्न क्लिन गोरखाले २०७८ असोज गते सम्झौता गरी नगरपालिकाको फोहोर सहजैरुपमा उठाउदै आइरहेकोमा अहिले भने निरन्तर पानी बर्षाका कारण केही समय फोहोर उठाउन ढिला भएको बताएको आईतबार गोरखा सदरमुकाममा क्लिन गोरखाले पत्रकार सम्मेलन गर्दै डम्पिङ साईडमा हिलो चिप्लो भएका कारण टिपर ट्याक्टर सहज रुपमा ओहोरदोहोर  गर्न नस्कने अबस्था भएकाले केही समय फोहोर रोकिएको जानकारी गराएको हो। बर्खाका बेलाडम्पिङ साईडमा पुग्न असहज हुँदा नियमित रुपमा फोहोर उठाउन नसकिएको क्लिन गोरखाका सञ्चालक दिपेन्द्र श्रेष्ठले जानकारीदिए नगरपालिकाले बाटो मर्मतका लागि केही सहयोग गरेमा छिटै फोहोर उठाउन सहज हुने पनि उनले बताए गोरखानगरपालिकाका मेयर उपमेयर प्रमुख प्रशासकिय अधिकृत यो बिषयमा गम्भीर भएकाले समस्याको समाधान छिटै हुने पनि बिश्बासब्यक्त गरे केही होटेल तथा अस्पताल हरुमा बढी फोहोर उत्पादन हुने भएकाले शुल्क बृद्वि गर्नु पर्ने अबस्था आएको बताए यातयात ब्याबशायीले कम्पनिलाइ तिर्नु पर्ने रकम नतिर्दा बसपार्क एरियामा समस्या भएको बताए जम्मा १० वटा वडामा लगभग४२०० घरधुरीसँग रकम उठाउँदा जम्मा महिनामा लाख जति आम्दानी हुने तर याबस्थापन तर्फ सबै रकम खर्च भएको उनलेजानकारी गराए फोहोरलाई मोहोरमा बद्लने योजना सहित क्लिन गोरखाले सेनेटरी प्याड प्लाष्टिकको टुक्रा उत्पादन मेसिन ल्याएकोयद्यपि काम शुरु गर्न नसकिएको सो कार्यक्रममा उनले बताए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link