Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

सबै खालको असमनता अन्त्य नहुँदासम्म जनयुद्व रोकिन्न : निबर्तामान सांसद हरिराज अधिकारी

loading views..

गोरखा।नेकपा माओबादी केन्द्रका स्थायी कमिटी सदस्य तथा निबर्तामान संघिय सांसद हरिराज अधिकारीले सबै खाले असमनता अन्त्यनभए सम्म जनयुद्व नरोकिने बताएका छन् संविधान दिबसको अबसर पारेर अखिल क्रान्तिकारी गोरखाले गरेको बर्तमान संबिधाननिर्माणमा जनयुद्वको भूमिका बिषयको कार्यक्रममा बाल्दै नेता अधिकारीले जनयुद्व अहिले पनि भिन्न ढंगले अगाडि बढिरहेकोबताएका हुन् माओबादीबादीले १० बर्ष जनयुद्व लडेर ल्याएको संबिधानलाई रक्षा गर्दै समाजबादमा जान सकिने प्रष्ट पारे अहिलेमाओबादी मुख्य एजेन्टा भनेको प्रत्यक्ष निर्बाचित राष्ट्रपति पूर्ण समानुपातिक पद्वति रहको नेता अधिकारीको भनाई

loading views..

arrow प्रतिक्रिया दिनुहोस्