Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

संविधान दिबसको अबसरमा लायन्स क्लब अफ गोरखा दरौदीद्वारा छेपेटारमा दिप प्रज्लवन

loading views..

गोरखा।लायन्स क्लब अफ गोरखा दरौदीले संविधान दिबसको अबसरमा दिप प्रज्लवन गरेको गोरखा नगरपालिका वडा १० छेपेटारबगैचामा लायन्स क्लब अफ गोरखा दरौदीका अध्यक्ष रमेश बिष्ट सहित लायन्स क्लब अफ गोरखा दरौदीका सदस्य लगाएतस्थानिय बासिहरुको सक्रिया सहभागितमा दिप प्रज्लन भएको लायन्स क्लब अफ गोरखा दरौदीकोअध्यक्ष रमेश बिष्टले जानकारीदिए ।बिचार भन्दामाथि देश Nation Above Notion  भन्ने मुल नाराका साथ यो कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफगोरखाले जनाएको

loading views..

arrow प्रतिक्रिया दिनुहोस्