Skip to content
Pokharapress Logo
१ पुष २०८२, मंगलवार

अजिरकोटमा ट्याकटर दुर्घटना हुँदा एक जनाका मृत्यु

loading views..

गोरखा  गोरखको अजिरकोटमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको जिल्लाको अजिरकोटगाऊँपालिका वडा नम्वर को ओलाङमा ट्रयाक्टर दुर्घटना हुँदा सिरानचोक गाउँपालिका छोप्राक घर भएका चालक २७ वर्षकाविक्रम श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको

४५७४ नम्वरको ट्रयाक्टर गए राती ११ बजेतिर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख बेदनाथभण्डारीले जानकारी दिए सुपर चेपे हाइड्रोपावरको सिमेण्ट बोकेर आयोजनास्थलतर्फ जाँदै गर्दा ट्याक्टर दुर्घटनामा परेको प्रहरीलेजनाएको

loading views..

arrow प्रतिक्रिया दिनुहोस्