Skip to content
Pokharapress Logo
१ पुष २०८२, मंगलवार

एकीकृत अखिल नेपाल शिक्षक संगठन गोरखा नगरकमिटीद्वारा बिजय दशमीको अबसरमा शुभकामना आदान प्रदानकार्यक्रम समपन्न

loading views..

गोरखा एकीकृत अखिल नेपाल शिक्षक संगठन गोरखा नगर कमिटी द्वारा बिजयदशमीको अबसर पारेर शुभकामना आदान प्रदानकार्यक्रम सम्पन्न भएको छ। सोमबार गोरखाको पार्टी कार्यालय पाटेचौरमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा गोरखानगरपालिका भित्रका शिक्षक संगठनका प्रमुख एंबम प्रतिनिधिहरुको सहभागितामा रहेको थियो चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि नेकपा माओबादीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्व कृषि मन्त्री लेख बहादुर थापालेसम्बोधन गर्दै नेपालीहरुको सामाजिक पर्बलाई तडक भडक अनाआबश्याक खर्च नगरिकन  सभ्य सहज ढंगबाट मनाउन सबैलाईअपिल गर्दै सबै नेपालीलाई शुभकामना ब्यक्त गरेका छन् पार्टीको पक्षमा बढी भन्दा बढी जनमत बटुल्न शिक्षक संगठनकानेताहरुलाई आग्रह गरेका छन् सोही कार्यक्रममा शिक्षक संगठनका केन्द्रीय सदस्य बाबुराम बिक,गोपालबाबु मरहठ्ठा,  माओबादीपार्टीका प्रदेश सदस्य तथा सुन ब्यबसायी दिल बहादुर सेन्चुरी गण्डकी प्रदेश सदस्य अकुर तिमिल्सिना लगायतले मन्त्वय ब्यक्तगरेका थिए तेज बहादुर नेपालीको अध्यक्षतमा भएको कार्यक्रममा सञ्चालन शिक्षक संगठनका नगर सचिब टेक बहादुर उपरकोटीले गरेका थिए

loading views..

arrow प्रतिक्रिया दिनुहोस्