Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश

loading views..
  1. पोखरा। इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् ।प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने पक्का भएपछि उनी माओवादी केन्द्र प्रवेश गर्ने भएका हुन् ।
loading views..

arrow प्रतिक्रिया दिनुहोस्