Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

क्रिकेटर सन्दीप लामिछाने पक्राउ

loading views..

पोखरा। राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशाला लगिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता दिनेश मैनालीले बताए ।एक किशोरीलाई सन्दिपले काठमाडौंको गौशालास्थित एक होटलमा लगेर जबरजस्ती गरेको भन्दै भदौ २१ गते जाहेरी परेको थियो।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्