गोरखामा नेकपा (प्रचण्ड )समूहकोबिरोध प्रदर्शन

गोरखामा नेकपा (प्रचण्ड )समूहकोबिरोध प्रदर्शन

  • मंगलबार, पौस १४ २०७७

नेपाल कम्यूनिष्ट पार्टी (प्रचण्ड) समर्थक नेता तथा कार्यकर्ताले आज गोरखा सदरमुकाममा बिरोध प्रर्दशन गर्दैछन् ।

आफ्नै पार्टीका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले संसद बिघटन गरेको बिरोधमा असन्तुष्ट पक्षधरले बिरोध प्रर्दर्शन गर्न  लागेको हो ।
सरकारको कदम असम्बैधानिक भएको बताउँदै प्रचण्ड – माधव समुहले देशब्यापी बिरोध कार्यक्रम सँगै गोरखामा पनि आज जनप्रर्दशन सहित बिरोध कार्यक्रम गर्ने पुस १२ गते बसेको जिल्ला कार्य समितिको बैठकले निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.