Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

गोरखामा नेकपा (प्रचण्ड )समूहकोबिरोध प्रदर्शन

loading views..
Nepal Telcome

नेपाल कम्यूनिष्ट पार्टी (प्रचण्ड) समर्थक नेता तथा कार्यकर्ताले आज गोरखा सदरमुकाममा बिरोध प्रर्दशन गर्दैछन् ।

आफ्नै पार्टीका प्रधानमन्त्री खड्ग प्रसाद ओलीले संसद बिघटन गरेको बिरोधमा असन्तुष्ट पक्षधरले बिरोध प्रर्दर्शन गर्न  लागेको हो ।
सरकारको कदम असम्बैधानिक भएको बताउँदै प्रचण्ड – माधव समुहले देशब्यापी बिरोध कार्यक्रम सँगै गोरखामा पनि आज जनप्रर्दशन सहित बिरोध कार्यक्रम गर्ने पुस १२ गते बसेको जिल्ला कार्य समितिको बैठकले निर्णय गरेको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link