Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

गोरखा नगरपालिका वडा ५ का वडा वडा अध्यक्षको निधन

गोरखा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष खिलबहादुर रानाको असामहिक निधन भएको छ । दिउँसो घरमा बसिरहेका बेला एक्कासी लडेर बेहोस हुनुभएका रानाको उपचारका लागि गोरखा अस्पताल ल्याएको थियो ।

तर ल्याउदा उहाँको मृत्यु भइसकेको अस्पताल स्रोतले जनाएको छ । वडाध्यक्ष रानाको अन्दाजी ७ः३० बजे निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

arrow प्रतिक्रिया दिनुहोस्