Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

डेङ्गी संक्रमणबाट पत्रकार चाँदनी अधिकारीको निधन

loading views..
Nepal Telcome

पोखरा। रेडियो भोटेवडार ९०.८ मेगाहर्ज, लमजुङमा कार्यरत पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणको कारण निधन भएको छ । चितवनमा उपचारका क्रममा उनको आज बिहान निधन भएको प्रेस सेन्टरका केन्द्रीय माहसचिव सन्तोष पौडलले जानकारी दिए ।

उनी प्रेस सेन्टर, नेपाल लमजुङ जिल्ला समिति सचिवसमेत थिइन् ।

‘अधिकारीको निधनले पत्रकारिता जगतले एक असल र कुशल पत्रकार गुमाएको छ भने लमजुङले एक योग्य र भरभराउँदो प्रतिभा गुमाएको छ’, पौडेलले बताए । उनको निधनले क्रान्तिकारी र जनपक्षिय पत्रकारितामासमेत अपुरणीय क्षती पुगेको भन्दै उनका बाँकी सपना पूरा गर्न निरन्तर लागिरहने प्रण प्रेस सेन्टरले गरेको छ ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link