Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा

loading views..

पोखरा। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।    काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्