धनगढी। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरालाई मुख्यमन्त्रीले बर्खास्त गरेका छन् । बर्खास्त गर्नुको कारण भने खुलाइएको छैन ।
भौतिक पूर्वाधर मन्त्री बोहरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन् । सुदूरपश्चिम प्रदेश सरकारमा भौतिकपूर्वाधार मन्त्री मात्रै ओली पक्षका हुन् । केन्द्रमा भएको विभाजन अनुसार प्रदेशमा प्रचण्ड–नेपाल पक्षको स्पष्ट बहुमत छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.