Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री बर्खास्त

loading views..
Nepal Telcome

धनगढी। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरालाई मुख्यमन्त्रीले बर्खास्त गरेका छन् । बर्खास्त गर्नुको कारण भने खुलाइएको छैन ।

भौतिक पूर्वाधर मन्त्री बोहरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन् । सुदूरपश्चिम प्रदेश सरकारमा भौतिकपूर्वाधार मन्त्री मात्रै ओली पक्षका हुन् । केन्द्रमा भएको विभाजन अनुसार प्रदेशमा प्रचण्ड–नेपाल पक्षको स्पष्ट बहुमत छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link