गाेरखा भनेकाे संसारले चिन्ने ऐतिहासिक ठाउँ हाे : रमेश खरेल

गाेरखा भनेकाे संसारले चिन्ने ऐतिहासिक ठाउँ हाे : रमेश खरेल

  • शनिबार, कार्तिक २६ २०७९

गोरखा। स्वतन्त्र राजनितिक शक्ति नेपालका अध्यक्ष रमेश खरेलले गाेरखा भनेकाे संसारले चिन्ने ऐतिहासिक ठाउँ भएकाे बताएका छन् ।

चुनावी सभालाई सम्बाेधन गर्न शनिबार गाेरखा आइपुगेका  अध्यक्ष रमेश खरेलले गाेरखा भनेपछि संसारले चिन्ने अबस्था रहेकाले गाेरखाबाट सिक्नु पर्ने धेरै भएकाे बताए ।

राजा पृथ्बीनारायण शाह जस्ता बहादुर ब्यक्ति जन्मिएकाे ठाउँ भएकाले पनि घुस लिने र दिने दुबै अपराधि भएकाे बताएका हुन् । गाेरखाली जनताले असल मान्छेलाई मतदान गरेर मंसिर ४ गते बिजय गराउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.