क्रान्ति र शान्तिका नायक प्रचण्ड हुन् : काङ्ग्रेस बरिष्ठ नेता पाैडेल

क्रान्ति र शान्तिका नायक प्रचण्ड हुन् : काङ्ग्रेस बरिष्ठ नेता पाैडेल

  • सोमबार, कार्तिक २८ २०७९

गोरखा। नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेलले नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड क्रान्ति र शान्तिकाे नायक भएकाे बताएका छन् ।
साेमबार गाेरखाकाे पालुङटारमा गठबन्धन दलका चुनाबी सभामा बाेल्दै नेता पाैडेलले गाउँमा जुन अधिकार प्राप्त भयाे आज कसरी आयाे ईतिहासकाे विभिन्न काल खण्डमा काङ्ग्रेस र माओबादीले महत्वपूर्ण भूमिका निर्बाह गर्दै अगाडि बढेका पार्टीहरुले गर्दा याे अहिलेकाे परिबर्तन आएकाे हाे । त्यसले गर्दा सबै नेपालीलाई एकता चाहिएकाे छ । दृशलाई कसरी अघि बढाउने र भिजन भएकाे मान्छे प्रचण्ड हुन् ।

केपी ओलीलाई संसदमा जान कुनै नैतिकताले दिंदैन त्यसकारण एमालेलाई संसद जानबाट राेक्नु पर्छ । देशलाई समपन्नता गर्नका लागि देश भरिका गठबन्धनका कार्याकर्ताहरुले एमालेलाई कमजाेर बनाई देश भरिबाट प्रतिगमनलाई संसद भबन छिर्नबाट राेक्नु पर्ने अहिलेका आबश्यकता रहेकाे उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.