काठमाडौं । नेपाली कांग्रेसका प्रभाबशाली नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा झिनो मतान्तरले निर्वाचित भएका छन् । उनी चौथोपटक सांसद बनेका छन् ।अघिल्लो निर्वाचनमा पनि ब्यबस्था बिरोधि रवीन्द्रलाई पराजित गरेका सिंहले अहिले राप्रपाका मिश्रलाई १२८ मतान्तरले पराजित गरेर सिंहले ७ हजार १३९ मत ल्याएर काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनधि सभा सदस्य निर्वाचित भएका छन्।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.