Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

नेपाली काङ्ग्रेसबाट सुरेन्द्रराज पाण्डे प्रदेशसभा सदस्यमा निर्वाचित

loading views..

गाेरखा। नेपाली काङ्ग्रेसका नेता तथा गठबन्धनका साझा साझा उम्मेदवार सुरेन्द्रराज पाण्डे प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

बुधबार बिहान सार्वजनिक मतगणनाको नतिजा अनुसार  सत्ता गठबन्धनका उम्मेदवार पाण्डे गाेरखा –२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।उनले १६ हजार ८८२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी एमालेका वसन्त गुरुङले ५३३० मत पाएका छन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्