Skip to content
Pokharapress Logo
२७ मंसिर २०८२, शनिबार

गोरखा १ (ख) मा कांग्रेसका नन्दु प्रसाद न्यौपाने निर्बाचित

loading views..

गोरखा। गोरखा निर्वाचन क्षेत्र नम्बर १ (ख)मा नेपाली कांग्रेसका नन्दुप्रसाद न्यौपाने प्रदेश सभा सदस्यमा विजयी भएका छन् । काग्रेस जिल्ला पार्टी सभापति समेत रहेका न्याैपानेले १६ हजार २६१ मत ल्याएर निर्बाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मोहन भट्टराईले ७ हजार ५३३ मत प्राप्त गरेका छ्न । यो क्षेत्रमा कुल २९ हजार ६८६ मत खसेको थियो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्