रवि लामिछाने ८८८८ मतले अगाडि

रवि लामिछाने ८८८८ मतले अगाडि

  • बुधबार, मंसिर ७ २०७९

पोखरा। चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले दाेब्बर अग्रता कायमै गरेका छन्।

३७ हजार २२१ मत गन्दा लामिछानेले १७ हजार ५२९ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका कृष्णभक्त पोखरेलले ८ हजार ८४२ र गठबन्धनका उमेदवार कांग्रेसका उमेश श्रेष्ठले ८ हजार ६४१ मत ल्याएका छन्। उनी गठबन्धनभन्दा ८,८८८ मतले अगाडि छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.