गोरखा। गोरखा निर्वाचन क्षेत्र नम्बर २ (क) मा नेकपा माओबादी केन्द्रका नेता फणिन्द्र देबकाेटा प्रदेश सभा सदस्यमा विजयी भएका छन् ।
उनी मतगणनाबाट १० हजार २४७ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार राजु राना ४ हजार २ सय ७ मत ल्याउन सफल भए।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.