गोरखा।गोरखा क्षेत्र नम्बर १मा बाम-लोकतान्त्रिक गठबन्धनका राजेन्द्र बझगाई विजयी भएका छन् । बुधबार साँझ सम्पन्न भएको मतगणनामा बझगाईले ३३ हजार ४ सय २८ मत ल्याएर विजयी भएका हुन् ।
बझगाईका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामशरण बस्नेतले १६ हजार ७ सय ८५ मत प्राप्त गरेका छन् ।
बझगाई १६ हजार ६ सय ८४ मतको मतान्तरले विजयी भएका हुन् ।
उनी वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार भएका थिए । बझगाई सफल पर्यटन ब्यबासायी समेत हुन् ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.