Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

एमालेका महासचिब शंकर पोख्रेल पराजित

loading views..

काठमाडौं। दाङ क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रले जितेको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै माओवादी केन्द्रकी रेखा शर्माले १९२ मतान्तरले जितेकी हुन् ।

निर्वाचनको अन्तिम मत परिणाम घोषणा हुन भने बाँकी छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्