गाेरखा । गाेरखा क्षेत्र नं १ मा नेकपा माओबादी केन्द्रले प्रतिनिधि सभाकाे समानुपातिकमा १८ हजार ४ सय ७१ मत ल्याएर पहिलाे भएकाे छ ।
नेपाली काङ्ग्रेस १६३२५ मत ल्याएर प्रतिनिधी सभाकाे समानुपातिक मत ल्याई दाेस्राे हुन सफल भएकाे छ ।
त्यस्तै समानुपातिकमा नेकपा एमाले गाेरखा क्षेत्र नं १ मा १२१३० मत ल्याएर तेस्राे भएकाे छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ८००० मत ल्याएर चाैथाे बन्न सफल भएकाे हाे ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.