Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

गाेरखाकामा क्रियाशील पत्रकार हरिराम उप्रेतीले पाए तुलसी स्मृति पत्रकारिता पुरस्कार

loading views..

गोरखा। हरेक बर्ष गाेरखामा रहेर क्रियशिल पत्रकार हरुलाई दिइने तुलसी स्मृति पत्रकार पुरस्कार गोरखामा क्रियाशिल पत्रकार हरिराम उप्रेतीले प्राप्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ गोरखा शाखाको ११ ओैं साधारण सभामा आयोजित समारोहमा पत्रकार उप्रेतीलाई सो पुरस्कार दिइएको हो।पत्रकार महासंघ केन्द्रीय समितिका सचिव सिर्जना अर्याल र महासंघका गण्डकी प्रदेश समितिका अध्यक्ष नारायण शर्मा र गण्डकी प्रदेशका उपाध्यक्ष दिपक भट्टराईले सो पुरस्कार र सम्मानपत्र पत्रकार उप्रेतीलाई प्रदान गरेका हुन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्