Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

बादल पत्नीलाई एमालेले बनायो समानुपातिक सांसद

loading views..

पोखरा। माओबादी आन्दोलनलाई छिन्न भिन्न पार्न खड्ग ओलीका सामु बाचा कसम खाएका एमालेमा एस म्यानको दर्जा पाएका नेकपा एमालेले पार्टीका नाम मात्रका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’की धर्म पत्नी नैनकला थापालाई एमालेले आफ्ना हजारौं कार्यकर्तालाई पाखा लगाएर समानुपातिक सांसद बनाएको छ ।

हिजो बसेको पार्टी सचिवालय बैठकले लामो रस्साकसी पछि प्रतिनिधिसभाको समानुपातिकबाट नैनालाई सांसद बनाएको हो ।

एमालेले उनीसहित २२ जना महिलालाई समानुपातिक सांसद बनाएको हो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्