Skip to content
Pokharapress Logo
२६ श्रावण २०८२, सोमबार

नवनियुक्त प्रधानमन्त्री सरकारी निबास बालुवाटार सरे

काठमाण्डु। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन् । पुस ११ गते प्रधामन्त्रीमा नियुक्त भएका प्रचण्ड ज्योतिषले दिएको साइतमै बुधबार साँझ ५ बजेको साइतमै खुमलटारबाट बालुवाटार सरेका हुन् । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका प्रचण्ड बुधबार साँझ मात्रै सरकारी निवास बालुवाटार सरेका हुन् ।

arrow प्रतिक्रिया दिनुहोस्