Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने

loading views..

काठमाण्डु। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दै छ । प्रचण्डले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गरेका छन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्