Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

माओवादीको लुम्बिनी प्रदेशमा दलको नेतामा जोखबहादुर चयन

loading views..

बुटवल। नेकपा माओवादी केन्द्र लुम्बिनीले दलको नेतामा जोखबहादुर महरालाई चयन गरेको छ । माओवादी स्थायी समितिका सदस्य एवं रोल्पा १ (१)बाट निर्वाचित महरा सर्वसम्मत दलको नेता चयन भएका हुन् ।

स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालको प्रस्तावमा उनलाई दलको नेता चयन गरिएको माओवादी लुम्बिनीले जनाएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्