Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

राेटरी क्लब अफ बज्रामनासलु गाेरखाद्वारा अशक्तलाई ह्विलचियर बितरण

loading views..

गाेरखा। राेटरी क्लब अफ बज्रामनासलु गाेरखाद्वारा अशक्तलाई ह्विलचियर बितरण गरिएकाे छ । साेमबार गाेरखा नगरपालिका वडा न ७ नयाँ बसपार्क स्थित अशक्त हुनु भएकी जुना राेकालाई एक थान ह्विलचियर बितरण गरिएकाे राेटरी क्लब अफ बज्रामनासलु गाेरखाका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

अशक्त रहेका र बिपन्न गरिबहरुकाे लागि राेटरी क्लब अफ बज्रमनासलु गाेरखाले अशाय र अशक्तकाे लागि सकेकाे मानबिय सहयाेग गर्दै आएकाे र अब पनि त्यस्ता अपाङ तथा अशक्तालाई क्लबले सहयाेग जारी राखिने क्लबका काेषध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

यस संस्था नितान्त सामाजिक संस्था भएकाले समाजमा भएका गरिब दुखिहरुकाे लागि सधै सहयाेग गरि रहने क्लबले जनाएकाे छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्