आर्थिक क्षेत्रलाई गति प्रदान गर्न मेला महाेत्सबले महत्वपूर्ण याेगदान पुग्छ : प्रधानमन्त्री प्रचण्ड

आर्थिक क्षेत्रलाई गति प्रदान गर्न मेला महाेत्सबले महत्वपूर्ण याेगदान पुग्छ : प्रधानमन्त्री प्रचण्ड

गोरखा।नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक क्षेत्रलाई गति प्रदान गर्न मेला महाेत्सबले महत्वपुर्ण याेगदान पुग्ने बताएका छन् ।

पाैष २७ गते अर्थात राष्ट्रिय एकता दिबसकाे अबसर पारेर उद्योग बाणिजय संघ गाेरखाले आयाेजना गरेकाे गाेरखा महाेत्सबलाई सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले म तपाईहरुकाे जनप्रतिनिधीकाे हैसियत वा प्रधानमन्त्रीकाे हैसियतामा गाेरखा जिल्लालाई बिकासकाे गतिमा लैजान महत्वपुर्ण भुमिका निर्बाह गर्ने बिश्बास ब्यक्त गरेका छन् ।

गाेरखा जिल्लालाई मैले बाेलेका कुराहरु सम्झिरहेकाे छु उनले भने । धेरै काम गर्ने अबसर भएकाले धेरै गर्ने ईच्छुक रहेकाे पनि बताए । मैले क्याबिनेटकाे पहिलाे बैठकबाट अर्थतन्त्रकाे सुधारका निम्ति लिनु पर्ने नीति र उपायकाे बारेमा र सार्बाजनिक क्षेत्र र निजि क्षेत्रकाे सहकार्यलाई प्रभाबकारी बनाउन र्निर्णय गरेकाे छु । त्यसैले आर्थिक गति पैदा गर्न महत्वपुर्ण भुमिका खेल्ने पनि बताए । र गाेरखा जिल्लाकाे बिकासकाे आङकक्षा पूरा गर्न कुनै कसुर नराख्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.