Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

प्रभु हेलिकप्टरका सबै उडानमा रोक

loading views..

पोखरा।प्रभु हेलिकप्टरका सम्पूर्ण उडानमा रोक लगाइएकाे छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले गत माघ ५ गते अनुमतिबिना स्याङजा जिल्लाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै सम्पूर्ण उडानमा रोक लगाएकाे हाे ।प्राधिकरणले त्यस विषयमा छानबिन गरिरहेको र अर्को निर्णय नआउन्जेलसम्मका लागि प्रभु हेलिकप्टरका सबै उडान राेक लयाएकाे जानकारी दिएकाे छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्