पोखरा। प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशन पश्चात् गण्डकी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ ।सोमबार बसेको गण्डकी प्रदेशकको मन्त्रिपरिषद बैठकले १२ वटा मन्त्रालय रहेकोमा ५ वटा घटाएर ७ मन्त्रालय बनाउने बैठकले निर्णय गरेको हो । सत्ता साझेदार दलहरुकै सहमतिमा मन्त्रालयको संख्या घटाइएको गण्डकी प्रदेशका एक मन्त्रीले जानकारी दिए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.