Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

प्रेस सेन्टरकाे स्थापनाकाे दिबसकाे अबसरमा गाेरखामा बिरामीलाई फलफुल बितरण

loading views..

गाेरखा। प्रेस सेन्टर नेपालकाे १९ ओै स्थापान दिबसकाे अबसरमा बिरामीलाई फलफुल बितरण गरिएकाे छ ।

आईतबार प्रेस सेन्टर नेपाल गाेरखा शाखाले जिल्लाकाे एकमात्र सरकारी अस्पातल गाेरखा अस्पतालमा बिरामी भएकाहरुलाई फलफुल बितरण गरिएकाे प्रेस सेन्टर गाेरखाका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए ।

फलफुल बितरण कार्यक्रममा गाेरखा नगरपालिका वडा न ८ का वडा अध्यक्ष ऋषिराम खत्री , अस्पताल बिकास समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठ , प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य संगिता चेपाङ , प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश सचिब गुणराज राेका लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

२०६१ साल माघ १५ गते प्रेस सेन्टर नेपालकाे पत्रकार महेश्वर दाहालकाे नेतृत्वमा स्थापना भएकाे थियाे । प्रेस सेन्टर नेपालकाे तत्कालिन नाम क्रान्तिकारी पत्रकार संघ रहेकाे थियाे ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्