Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

राजा महेन्द्रद्वारा पालित पोषित नेपाली सेनाको पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल आइसियुमा

loading views..

काठमाण्डु। राजा महेन्द्रद्वारा पालित पोषित नेपाली सेनामा रहँदा निक्कै बिबादमा परेका  सेनाको पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल सैनिक अस्पतालमा उपचाररत छन्। दुवै मिर्गौला फेल भएर डायलिसिस गराउँदै आएका कटवाल छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा उपचाररत छन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार कटुवालका स्वास्थ्यमा थप समस्या आएपछि आइसियुमा राखेर उपचार भइरहेको छ ।

उनका अनुसार मिर्गौलामा समस्या देखिएपछि साताको दुई दिन डायलिसिस गराई रहेका कटुवालको स्वास्थ्यमा थप समस्या देखिएपछि गत म‌ंगलबारदेखि आइसियुमा राखेर उपचार भइरहेको हो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्