Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

पालुङटार नगरपालिकाद्वारा फागुन १ गते सार्वजनिक बिदाको घोषणा

loading views..

गोरखा।पालुङटार नगरपालिकाले जनयुद्ध दिवस मनाउन फागुन १ गते सार्वजनिक विदा दिने भएकाे छ । २०७९/१०/२६ गते बिहिबार बसेकाे कार्यपालिकाकाे निर्णय अनुसार फागुन १ मा सार्वजानिक विदा दिने निर्णय गरेकाे पालुङटार नगरपालिका नगर प्रमुखका स्वकिय सचिव अशाेक मरहट्टाले जानकारी दिए । जनयुद्ध सुरुभएकाे दिनकाे समझनामा माओवादीले फागुन १ गतेलाई दिवसकाे रुपमा मनाउँदै आएकाे छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्