काठमाण्डु।चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले सरकारले हचुवाका भरमा गेटा मेडिकल विश्वविद्यालय बनाउने निर्णय गरेको बताएका छन्।