Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

एकीकृत अखिल नेपाल शिक्षक संगठन गाेरखाकाे अध्यक्षमा गणेश सेडाई निर्बिराेध निर्बाचित

loading views..
Nepal Telcome

गाेरखा। एकीकृत अखिल नेपाल शिक्षक सगठन गाेरखाकाे अध्यक्षमा गणेश सेडाई निर्बिराेध निर्बाचित भएका छन् ।

मंगलबार गाेरखा सदरमुकामकाे पार्टी कार्यालयकाे सभाहलमा भएकाे अधिबेशनले उनलाई निर्बाचित गरेकाे निबर्तामान अध्यक्ष बाबुराम बिकले जानकारी दिए ।

त्यस्तै उपाध्यक्षमा देबका भट्टराई , सचिब शिव यादब र काेषध्यक्षमा मीन बहादुर नेपाली निर्बाचित भएकाे एकीकृत अखिल नेपाल शिक्षक संगठन गाेरखाका पुर्ब अध्यक्ष धुर्ब भट्टले जानकारी दिए ।

साताै जिल्ला अधिबेशनले २९ सदस्य जिल्ला समिति निर्बाचित गरेकाे जिल्ला सचिब शिव यादबले जानकारी दिए ।

बाबुराम बिककाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथी नेपाल सरकारका उपप्रधान मन्त्री तथा भाैतिक पुर्बाधार मन्त्री नारायणकाजी श्रेष्ठले एक कार्यक्रमका बिच समउद्वघाटन गरेका थिए ।

साेहि कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा निबर्तमान सांसद हरिराज अधिकारी , अमर तमु कमला नहर्की लेख बहादुर थापा, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य टिकाराम श्रेष्ठ पुर्ब उपाध्यक्ष धुर्ब बाबू भट्ट लगाएतकाे सहभागिता रहेकाे थियाे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link