Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

बालेनलाई राजिनामा दिन दबाब

loading views..

काठमाण्डु। काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा दिन दबाब आएको खुलासा गरेका छन् ।

मेयर शाहले आफ्नो फेसबुकमार्फत आफूलाई राजीनामा दिन दबाब आएको बताएका हुन् । उनले लेखेका छन्, ‘मेयर पद बस्दा मलाई आज राजीनामा दिन लगाउन खोज्दै छन्, यो देश कहिले पनि बन्दैन ।’ तर कसबाट उनलाई दबाब आएको खुलाासा गरेका छैनन्।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्