Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

पल शाहले पाए सम्पूर्ण आरोपबाट सफाई आज जेलबाट मुक्त हुने

loading views..

पोखरा। बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र आज नै रिहा हुने जानकारी दिए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्