Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा सम्पन्न

loading views..

तोचिगी।नेपाली जनप्रगतिशील मञ्च जापान (般社団法人NPPF Japan) को साधारण सभा माओबादी केन्द्रका प‍लिटब्युरो सदस्य साथै वाइसियल इन्चार्ज रामप्रसाद सापक‍ोटा दिपशिखाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता भवानी पन्तले गरेका थिए।कार्यक्रम संञ्चालन बाबुराम पौडेलले गरेका थिए। सो कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च जापानका पुर्ब अध्यक्ष हवलचन्द्र लामाको विशेष उपस्थितिमा सभाले मन्चको विधान, वार्षिक प्रतिवेदन एक मतले पारित गरेको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्