Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

पोखरा अन्तराष्ट्रिय विमाास्थलमा रात्रीकालीन उडान सफलतापुर्वक सम्पन्न

loading views..

पोखरा। निक्कै ठूलो तामझामका साथ नवनियुक्त प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन गरिएको पोखरा अन्तराष्ट्रिय विमाास्थलमा रात्रीकालीन उडान सफलतापुर्वक सम्पन्न भएको छ।बुधबार रातिराति विमानस्थलमा सौर्य एयरलाइन्सको जाहाज सफलतापूर्वक अवतरण भएको थियो।
काठमाण्डुबाट करिब तीन दर्जन(३३)यात्रुसहित सौर्य एयरको जाहज राति ८:४५बजे पोखरा विमानस्थलमा अवतरण गरेको खबर विमानस्थल श्रोतले पोखराप्रेसलाई बतायो। सोही जाहज पुन: चार दर्जन यात्रु सहित काठमाण्डु नै फर्किएको थियो।
रात्रीकालीन उडान परिक्षणको लागि बुद्ध एयरले फागुन २५ उडानक‍ो लागि अनुमति पाएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्