Skip to content
Pokharapress Logo
१७ फाल्गुन २०८२, आईतवार

आइएमई पे को फ्री सेन्ड मनीको प्रयोग बढदैँ

loading views..

पोखरा। आइएमई पेमा रहेको सेन्ड मनी फीचरबाट प्रयोगकर्ताहरूले पैसा पठाउँदा कुनै शुल्क नलाग्ने भएको छ । उक्त विशेषताहरूले नै सेवाग्राही बिच आइएमई पे नेपाल#आइएमई कै सबै भन्दा राम्रो रहेको र सेवाग्राहीरूले सबैभन्दा बढी मन पराई रहेको पाइएको छ ।

‘आइएमई पे’आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो ।नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा‘आइएमई पे’प्रदानगर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्